साउथह्याप्टनको तेस्रो स्थानमा पुग्ने अवसर गुम्यो

लन्डन । ईङ्लिस प्रिमियर लिग फुटबल साउथह्याप्टन उल्भ्ससँग बराबरीमा रोकिएको छ । गएराति दुबै टोलीले एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । साउथह्याप्टनका लागि वालकोट र उल्भ्सका लागि नेटोले गोल गरे । बराबरीसँगै साउथह्याप्टनले तेस्रो स्थानमा पुग्ने र शीर्ष दुई स्थानका टोटनह्याम तथा लिभरपुललाई टक्कर दिने मौका गुमाएको छ । बराबरीपछि पाँचौँ स्थानको साउथह्याप्टनको … Continue reading साउथह्याप्टनको तेस्रो स्थानमा पुग्ने अवसर गुम्यो